उत्पादन र रोजगारी बढाउन राष्ट्रपतिको जोड
khabarhub.com · Sun Jul 19 13:44:53 GMT 2026

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ पुस्ताको चाहाना र आकांक्षालाइ सम्बोधन गर्ने गरी उत्पादन रोजगारी र आर्थिक क्रियाकलापलाई तीव्र रूपमा अघि बढाउनु आजको आवश्यकता रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)