फ्ल्याट भाडामा लिएर अवैध धन्दा, ९ जना पक्राउ
lokaantar.com

कैलाली प्रहरीले अभौतिक मुद्रा (भर्चुअल करेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा नौ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–४ बसपार्क क्षेत्रमा घरको फ्ल्याट भाडामा लिएर केही व्यक्तिले युवायुवतीलाई राखी सफ्टवेयरमार्फत अभौतिक मुद्रा कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले शुक्रबार छापा मारेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)