कोशीमा पानीको बहाव बढ्दै, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
canadanepal.com · Sun Jul 19 13:52:48 GMT 2026

काठमाडौं -जल तथा मौसम विज्ञान विभागले निरन्तर वर्षाका कारण कोशी नदीको जलसतह बढ्दो क्रममा रहेको भन्दै सोमबारसम्म सतर्कता तह पार गर्न सक्ने सम्भावना रहेको जनाएको छ।
विभागकी बाढीविद् सरस्वती विष्टका अनुसार उपल्लो जलाधार क्षेत्रमा लगातार वर्षा भइरहेकाले नदीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने देखिएको छ। उनका अनुसार आइतबार साँझसम्म कोशी नदीको जलसतह ४.७८ मिटर पुगेको छ र अझै बढिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)