‘अमेरिकी शान्ति प्रयास भाषणबाजी मात्र’
barnanmedia.com · Sun Jul 19 13:42:39 GMT 2026

पाकिस्तानका लागि इरानी राजदूत रेजा अमिरि मोघादामले अमेरिकाको शान्तिप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउँदै कूटनीतिक सम्झौता कार्यान्वयन गर्ने वासिङ्टनको इच्छाशक्तिमा कमी रहेको आरोप लगाएका छन् ।
उनले अमेरिकी शान्ति प्रयास व्यवहारमा नभई केवल भाषणमा सीमित रहेको टिप्पणी गरेका हुन् । समाजिक सञ्जाल ‘एक्स’मा गरिएका शृङ्खलाबद्ध पोस्टमार्फत राजदूत मोघादामले अमेरिकी पक्षले कूटनीतिक प्रतिबद्धता पूरा गर्ने इच्छा वा नियत नदेखाएको आरोप लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)