हामी सक्कली भुटानी शरणार्थी
setopati.com · Sun Jul 19 14:00:00 GMT 2026

गत हप्ता एक घमाइलो मंगलबारको दिन आफ्नो शान्त अध्ययन कक्षमा बसेर मैले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपीहरूमाथिको अदालती फैसला पढेँ।
मेरो स्क्रिनमा एकपछि अर्को गर्दै देखिएका नामहरू हेर्दा लाग्थ्यो, त्यो नेपालको राज्यसत्ता सञ्चालन गरेका शक्तिशाली व्यक्तिहरूको एउटा सूची थियो — पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री र पूर्वगृहसचिव।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)