राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
nepalsamaya.com · Sun Jul 19 14:07:45 GMT 2026

चितवन। स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आज राति १० बजेदेखि बन्द गर्ने भएको छ।
जिल्लाका विभिन्न स्थानहरुसहित धादिङलगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणगढ–मुग्लिन–काठमाडौं सडक राति १० बजेपछि बन्द रहने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)