अर्घाको प्रचारप्रसार गर्न मसुरपाटाबाट सन्धिखर्कको नीति–कार्यक्रम र बजेट पारित
onlinekhabar.com · Sun Jun 28 01:19:26 GMT 2026

१४ असार, अर्घाखाँची । पर्यटकीय तथा धार्मिक सम्पदाको प्रवर्द्धन गर्न भन्दै सन्धिखर्क नगरपालिकाले नगरसभा पर्यटकीयस्थलमा सम्पन्न गरेको छ ।
सन्धिखर्क नगरपालिका–९ स्थित मसुरपाटामा सम्पन्न नगर अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम, बजेट, विनियोजन विधेयक तथा आर्थिक विधेयक पारित गर्दै महत्त्वपूर्ण निर्णयहरू गरेको प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)