लागुऔषाध काराेबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, भारतीय नागरिक घाइते
nagariknews.nagariknetwork.com · Sun Jul 19 14:09:12 GMT 2026

काठमाडौंको टेकु क्षेत्रमा लागुऔषध कारोबारी पक्राउ गर्ने क्रममा प्रहरीको गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्। आइतबार लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कारबाहीका क्रममा गोली चलाउँदा भारतको उत्तर प्रदेशस्थित रुपडियाका २५ वर्षीय राज सोनी घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोनीको दायाँ खुट्टाको घुँडामाथि र घुँडामुनि गरी दुई राउन्ड गोली लागेको छ। घाइते उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)