जलमग्न उपत्यकामा, दुर्घटनाको जोखिम उस्तै
nagariknews.nagariknetwork.com · Sun Jul 19 14:03:53 GMT 2026

लगातारको वर्षापछि काठमाडौं उपत्यकाका विभिन्न सडक जलमग्न भएका छन्।
ट्राफिक प्रहरीले सडक जलमग्न हुँदा सवारीसाधन आवतजावतमा असर पुगेको जानकारी दिएको छ। ट्राफिक प्रहरीले पानी जमेका सडकमा विशेष सतर्कताका साथ सवारी चलाउन चालकलाई आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)