राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक
barnanmedia.com · Sun Jul 19 14:07:52 GMT 2026

नारायणगढ-मुग्लिन-काठमाडौँ सडकखण्डमा आज (आइतबार) राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै धादिङसहित छिमेकी जिल्लाहरू र चितवनका विभिन्न क्षेत्रमा वर्षा भइरहेको तथा वर्षा अझै बढ्ने पूर्वानुमान रहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)