एनआरएनएको राहत अभियान तीव्र, पाँच करोड ४८ लाख रुपैयाँ सहयोग प्रतिबद्धता
ratopati.com · Sat Aug 29 14:48:34 GMT 2026

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा गएको विनाशकारी बाढीबाट प्रभावितका लागि सञ्चालित राहत अभियानमार्फत हालसम्म ५ करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता प्राप्त भएको जनाएको छ ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) र राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बिच सम्पन्न समीक्षा बैठकमा अध्यक्ष डा. हेमराज शर्माले यसबारे जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)