आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ १० करोड सहयोग
ukeraa.com

केहि सेकेन्ड अघि
काठमाडौं : आइएमई ग्रुपले भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार र तत्काल राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड सहयोग प्रदान गर्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)