उल्टो बाटोमा शशांक, भन्छन् - कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समितिले मात्र गर्छ
hamrakura.com · Sat Aug 29 00:00:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वैधानिक केन्द्रीय कार्यसमितिले पन्ध्रौँ महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहे पनि पार्टीको वैधानिक दायित्वअनुसार महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)