विश्वमा लोकप्रिय बन्दैछ चीन, ट्रम्पभन्दा सी विश्वासिलो
nepalviews.com · Sun Jul 19 14:45:31 GMT 2026

काठमाडौं । विश्वका धेरै देशका नागरिकले अहिले अमेरिकाभन्दा चीनलाई बढी सकारात्मक रूपमा हेर्न थालेको नयाँ अध्ययनले देखाएको छ ।
अमेरिकी अनुसन्धान संस्था प्यु रिसर्च सेन्टर (Pew Research Center) ले सार्वजनिक गरेको अध्ययनअनुसार विश्वका धेरै मुलुकमा चीनप्रतिको सकारात्मक धारणा अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ भने अमेरिकाप्रतिको सकारात्मक दृष्टिकोण घट्दै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)