ओलीसँग आत्मसमर्पण गरेपछि मिल्यो २१ करोडको मुद्दा:- पार्टीको विवाद मिलाउन राज्य संयन्त्रको भयानक दुरुपयोग
barnanmedia.com · Sun Jul 19 14:54:29 GMT 2026

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी २० करोड ९० लाख बिगो मागदाबीसहित दायर गरिएको मुद्दामा अदालतबाट साधारण तारेखमा रिहा भए, त्यसपछि अनेक चर्चा भैरहेका बेला एउटा गम्भीर खुलासा भएको छ ।
बाहिरबाट हेर्दा यो विशुद्ध कानुनी प्रक्रिया जस्तो देखिए पनि यसको भित्री कथा भने अर्कै भएको एमाले निकट स्रोतले दाबी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)