आरोही फुञ्जो बनिन् चुननुब्रीको पर्यटन सद्भावना दूत
nepalnews.com · Sun Jun 28 01:25:35 GMT 2026

गोरखा। कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन सद्भावना दूत घोषणा गरेको छ।
सर्वोच्च शिखर सगरमाथा सबैभन्दा छोटो समयमा आरोहण गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेकी लामालाई हालै सम्पन्न गाउँ सभाले पर्यटन सद्भावना दूत घोषणा गरेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)