प्रहरी महानिरीक्षक कार्की थाइल्याण्ड प्रस्थान
nagariknews.nagariknetwork.com · Sun Jul 19 15:07:57 GMT 2026

अन्तरदेशीय संगठित अपराध र स्क्याम सेन्टर सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक दान बहादुर कार्की आइतबार थाइल्याण्डको बैंककतर्फ प्रस्थान गरेका छन्।
अमेरिकी संघीय अनुसन्धान ब्युरो र रोयल थाई पुलिसको संयुक्त आयोजनामा साउन ४ र ५ गते बैंककमा सम्मेलन आयोजना हुँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)