स्कुल बससँगै बाढीमा बगेका दुई बालकको उपचार हुँदै, सेनाले दुई दिनपछि गरेको थियो जीवितै उद्धार
nagariknews.nagariknetwork.com · Sat Aug 29 14:53:22 GMT 2026

रसुवाको बाढीमा स्कुल बससँगै बगेका दुई बालकको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
बेत्रावतीका ६ वर्षीय आरुष तामाङ र ८ वर्षीय ज्वेल घलेलाई नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले दुई दिनपछि नदीबाट जीवितै उद्धार गरी हेलिकोप्टरमार्फत काठमाडौं ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)