महिला नेतृत्वलाई निर्णायक तहमा पुर्याउन जोड
ratopati.com · Sun Jul 19 15:23:57 GMT 2026

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रले आगामी अगस्ट १० र ११ मा आयरल्यान्डको डब्लिनमा हुने १७औँ युरोप क्षेत्रीय सम्मेलनको पूर्वतयारीस्वरूप ‘रोड टु संकल्प डब्लिन : एनआरएनए युरोप डाइलग सिरिज–३’ अन्तर्गत ‘सशक्त महिला, समृद्ध भविष्य’ विषयमा भर्चुअल अन्तरसंवाद आयोजना गरेको छ।
कार्यक्रममा नेपालका सांसद, पूर्वसांसद, महिला अधिकारकर्मी तथा प्रवासका अभियन्ताले महिला नेतृत्व, नीति निर्माण, आर्थिक सशक्तीकरण, नागरिकता, मताधिकार र प्रवासमा महिलाले भोगिरहेका समस्याबारे धारणा राख्दै महिला सहभागितालाई संख्यामा मात्र सीमित नराखी निर्णय तहसम्म पुर्याउनुपर्नेमा जोड दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)