बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन
ratopati.com · Sun Jul 19 15:24:30 GMT 2026

नेपालगञ्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन गरेको छ।
सो अभियानका क्रममा फिल्ड निरीक्षण गर्दा १९ थान बेवारिसे मिटर फेला पारिएको नेपाल विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्राले जानकारी दिए। उनका अनुसार खजुरा गाउँपालिकाका ग्रामीण क्षेत्रमा १४ र नेपालगञ्ज उपमहानगरपालिकामा पाँच थान बेवारिसे मिटर फेला परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)