धादिङमा रात्रीकालीन सवारी सञ्चालनमा पूर्ण प्रतिबन्ध`
newsofnepal.com · Sun Jul 19 15:33:41 GMT 2026

धादिङ।
धादिङ जिल्ला प्रशासन कार्यालयले जिल्लाभर रातिको समयमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको जानकारी अनुसार भारी वर्षाका कारण बाढी, पहिरो र सडक अवरोधको उच्च जोखिम रहेकाले यस्तो निर्णय गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)