फाइनलअघि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले स्पेनका युवा स्टार लामिन यामालको खुलेर प्रशंसा
barnanmedia.com · Sun Jul 19 15:37:23 GMT 2026
फिफा विश्वकप २०२६ को फाइनलअघि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले स्पेनका युवा स्टार लामिन यामालको खुलेर प्रशंसा गरेका छन्।
मेस्सीले भने, "लामिन एक अद्भुत खेलाडी हुन्। केवल १९ वर्षको उमेरमै उनी विश्वका उत्कृष्ट खेलाडीहरूमध्ये एक बनिसकेका छन्। उनको भविष्य निकै उज्ज्वल छ र उनले इतिहास रच्ने क्षमता राख्छन्।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)