स्क्रिनमा ड्रिल गर्दा पनि केही नहुने ओप्पो स्मार्टफोन नेपाली बजारमा
techpana.com · Sat Mar 22 17:15:50 GMT 2025

काठमाडौं । चिनियाँ ब्रान्ड ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ मोडेल ‘ओप्पो ए फाइभ प्रो’ सार्वजनिक गरेको छ । टिकाउ र मजबुत स्मार्टफोन चाहने प्रयोगकर्ताका लागि लक्षित गर्दै कम्पनीले शुक्रबार यो फोन भित्र्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)