प्रहरी महानिरीक्षक कार्की थाइल्यान्ड प्रस्थान
ratopati.com · Sun Jul 19 15:56:59 GMT 2026

काठमाडाैँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान गरेका छन्।
बैंककमा आयोजना हुन लागेको ठगी केन्द्र र अन्तरदेशीय संगठित अपराधसम्बन्धी एफबीआई(संयुक्त राज्य अमेरिकाको संघीय अनुसन्धान ब्यूरो) क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन आइतबार आईजीपी कार्की त्यसतर्फ प्रस्थान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)