पशुपतिनाथ : साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शन
nepalnews.com · Sun Jul 19 16:02:05 GMT 2026

काठमाडौँ। साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको छ।
दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषका सबै पदाधिकारी, कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक संघ-संस्थाको विशेष सेवा एवं सहभागिता रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)