स्टार्मरको उत्तराधिकारी बर्नहमसामु बेलायत सुधारको कठिन कार्यभार
deshsanchar.com · Sun Jul 19 15:15:26 GMT 2026
एन्डी बर्नहम सोमबार बेलायतको प्रधानमन्त्रीका रूपमा ‘टेन डाउनिङ स्ट्रिट’ प्रवेश गर्दै छन्। उत्साहाबीच प्रधानमन्त्री पद सम्हाल्न लागेका बर्नहमसामु भने अर्थतन्त्र सुधारदेखि सार्वजनिक सेवा व्यवस्थापन र अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलनसम्मका चुनौती छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)