सुदूरपश्चिममा ९३ प्रतिशत रोपाइँ
deshsanchar.com · Sun Jul 19 14:04:14 GMT 2026

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा यस वर्षको हालसमम ९३ दशमलव ४७ प्रतिशत रोपाइँ भएको छ। कृषि विकास निर्देशनालय, दिपायलका अनुसार प्रदेशभर धान रोप्न योग्य एक लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमध्ये शुक्रबारसम्म एक लाख ४४ हजार ८२९ हेक्टरमा रोपाइँ भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)