राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
deshsanchar.com · Sun Jul 19 13:40:41 GMT 2026

चितवन – स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आज राति १० बजेदेखि बन्द गर्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)