काठमाडौँमा लागूऔषध कारोबारीमाथि गोली प्रहार, तीन जना पक्राउ
deshsanchar.com · Sun Jul 19 12:58:30 GMT 2026

काठमाडौँ– काठमाडौँमा लागूऔषध काराेबारीमाथि गोली प्रहार भएको छ। लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी तीन जना कारोबारीलाई पक्राउसमेत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)