यी हुन् रातिको समयका सवारी चलाउन रोक लगाइएका २३ जिल्ला
deshsanchar.com · Sun Jul 19 13:42:37 GMT 2026

काठमाडाैँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २३ जिल्लामा रातिको समयमा सवारी आवागमन सञ्चालनमा रोक लगाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)