पोर्चुगलले जित्न नसक्दा कोलम्बिया बन्यो समूह विजेता, डीआर कंगो पहिलोपटक नकआउटमा
baahrakhari.com · Sun Jun 28 01:33:55 GMT 2026
काठमाडौं । कोलम्बिया समूह 'के' को विजेता बनेको छ । पोर्चुगल र कोलम्बियाबीचको खेल गोलरहित बराबरीमा टुंगिँदा उनीहरूले अंक साझा गरे ।
यसअघि कोलम्बियाले उज्वेकिस्तानलाई ३-१ र डीआर कंगोलाई १-० ले पराजित गर्दै ६ अंक जोडिसकेको थियो । पोर्चुगलसँगको खेलपछि उसले तालिकामा सात अंक जोड्दै शीर्षस्थानमा रहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)