नटिङ्घमसँग बराबरीमा रोकियो लिभरपुल
neplays.com · Sat Aug 29 14:56:00 GMT 2026
काठमाडौं। इङ्लिस प्रिमियर लिगमा लिभरपुल नटिङ्घम फरेस्टसँग २–२ गोलको बराबरीमा रोकिएको छ।
लिभरपुलको घरेलु मैदान एनफिल्डमा शनिबार भएको खेलमा नटिङ्घम फरेस्टका डान एनडोयेले २४औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा लिभरपुलका अलेक्जेन्डर इसाकले ६०औँ मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)