नेपाली पुरुष भलिबललाई विश्व र्याङ्किङ सुधार्ने दरिलो अवसर
neplays.com · Sun Jul 19 16:12:00 GMT 2026
काठमाडौँ । नेपाली भलिबल इतिहासमा पुरुष टोलीले पहिलो पटक एफआईभीबी (FIVB) विश्व र्याङ्किङ प्रतियोगिता खेल्ने भएको छ।
पाकिस्तानमा आयोजना हुन लागेको उक्त ऐतिहासिक प्रतियोगितामा सहभागी हुन जान लागेको राष्ट्रिय टोलीलाई बिदाइ गर्दै नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले यस प्रतियोगितालाई नेपाली पुरुष भलिबलको स्तर मापन गर्ने र र्याङ्किङमा ठूलो फड्को मार्ने सुनौलो अवसरका रूपमा चित्रण गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)