जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबिच फ्लोरिडामा भेटवार्ता हुने
ratopati.com · Fri Dec 26 17:56:25 GMT 2025

युक्रेन । रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै हप्ताको अन्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीले शुक्रबार बताएका छन् ।
राष्ट्रपति जेलेन्स्कीले सञ्चारमाध्यमलाई दिएको जानकारीमा भनेका छन्, “यो हप्ताको अन्त्यसम्म वा आइतबारसम्म फ्लोरिडामा हामी राष्ट्रपति ट्रम्पसँग बैठक गर्नेछौँ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)