नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री
nepalnews.com · Sat Aug 29 15:03:50 GMT 2026

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले राज्यका सबै संयन्त्र परिचालन गरेर प्रभावित प्रत्येक नागरिकको उद्धार तथा जीवनरक्षामा सरकार केन्द्रित रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)