५२ वर्षपछि विश्वकप खेलेको कंगो नकआउट चरणमा
onlinekhabar.com · Sun Jun 28 01:38:12 GMT 2026
१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’मा उज्बेकिस्तानलाई हराउँदै कंगो डीआर नकआउट चरणमा प्रवेश गरेको छ ।
सुरुमै गोल खाएर पछि परेको अवस्थालाई उल्टाउँदै कंगोले अन्तिम समयमा कमब्याक गर्दै ३–१ गोलअन्तरको जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)