नेपाल–भूटान सम्बन्धमा नयाँ आयाम: लुम्बिनीमा भूटानी गुम्बाको शिलान्यास, सिधा उडान र शुल्क मिनाहाको प्रस्ताव
nepalviews.com · Sun Jun 28 01:37:54 GMT 2026

भैरहवा (रूपन्देही) । बुद्ध जन्मस्थल लुम्बिनीमा भूटान सरकारले राजकीय गुम्बा निर्माणको औपचारिक सुरुआत गरेको छ ।
भूटानका गृहमन्त्री ल्योन्पे छिरिङ, विशिष्ट धर्मगुरु उप-महासङ्घराजा दोर्जे लोपेन रिम्पोछे तथा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) को उपस्थितिमा आइतवार विशेष धार्मिक विधिअनुसार गुम्बाको शिलान्यास गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)