आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली–प्रचण्डले एउटै मञ्चबाट सम्बोधन गर्दै
shilapatra.com · Sun Jun 28 01:39:00 GMT 2026

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७५औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै छ । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले आज काठमाडौंस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गर्न लागेकाे हाे ।
कार्यक्रमकाे प्रमुख आतिथ्यता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् । कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेपाहरू आज एउटै मञ्चमा उपस्थित हुने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)