खो–खो विश्वकप उपविजेता टोलीलाई रास्वपाको सम्मान
thahakhabar.com
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विश्वकपमा उपविजेता भएका महिला तथा पुरुष नेपाली खो–खो टोलीलाई सम्मान गरेको छ।
भारतमा केही दिनअघि भएको प्रथम खो–खो विश्वकपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोलीका खेलाडीलाई रास्वपाले सम्मान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)