तीन घण्टामा सबैभन्दा बढी वर्षा बर्दघाटमा
baahrakhari.com · Sun Jul 19 17:41:26 GMT 2026

काठमाडौं । गएको तीन घण्टामा सबैभन्दा बढी वर्षा परासीको बर्दघाटमा भएको छ । बर्दघाटमा ३६.६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
"गएको तीन घण्टामा सबैभन्दा बढी वर्षा परासीको बर्दघाटमा ३६.६ मिलिमिटर भएको छ," विभागले भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)