त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु
khabarhub.com · Sat Aug 29 15:09:09 GMT 2026

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण प्रगति भएको छ । सुरुङको माथिल्लो भाग अर्थात् ‘क्राउन’सम्म उद्धार टोली पुग्न सफल भएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिएका छन् ।
गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक सूचना जारी गर्दै सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको र बनाइएको सानो प्वालबाट हावा पठाउन सुरु गरिसकेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)