बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमका १२० टावरमध्ये ९३ पुन: सञ्चालन
barnanmedia.com · Sat Aug 29 15:05:40 GMT 2026

नेपाल टेलिकमले बाढी प्रभावित थप सात क्षेत्रमा आज सेवा सुचारु गरेको छ । यससँगै प्रभावित १२० साइट मध्ये ९३ साइट सञ्चालनमा आएका छन् ।
नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारु गरेको जनाएको छ । यसबाट उक्त जलविद्युत आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्दार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क सहज भएको टेलिकमको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)