पोर्चुगललाई धकेल्दै कोलम्बिया समूह विजेता, अन्तिम-३२ मा कोलम्बिया-घाना र पोर्चुगल-क्रोएसिया भिडन्त
setopati.com · Sun Jun 28 01:41:00 GMT 2026
अमेरिकाको मायामीमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै कोलम्बिया समूह 'के' को विजेता बनेको छ। यो नतिजासँगै क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगल भने दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो।
कोलम्बियाको पछिल्लो २५ विश्वकप खेलमध्ये यो पहिलो गोलरहित बराबरी भए तापनि खेल भने निकै मनोरञ्जनात्मक थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)