मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायरले अन्नपूर्ण स्पाइकर किंग्सबाट एनभीएल खेल्ने
onlinekhabar.com · Sat Aug 29 15:08:14 GMT 2026
काठमाडौं । अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिग (एनभीएल) को लागि मंगोलिया राष्ट्रिय भलिबल टोलीका आउटसाइड हिटर उरानबायर मंखबायरलाई अनुबन्ध गरेको छ ।
नेपालमा पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि अन्नपूर्ण स्पाइकर किंग्सले मंगोलियाका स्टार स्पाइकर उरानबायरलाई अनुबन्ध गरेको जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)