झापा : करेन्ट लागेर युवकको मृत्यु, खोलामा महिलाको शव भेटियो
nagariknews.nagariknetwork.com · Sun Aug 10 16:41:51 GMT 2025

झापाको हल्दिबारी गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
सङ्खुवासभा चैनपुर नगरपालिका–२ घर भएर हाल हल्दिबारी–४ ऐनाबारीमा बस्ने ३१ वर्षीय रामकुमार अधिकारीको नजिकैको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)