अघि बढाइयो शवको डिएनए परीक्षण प्रक्रिया (तस्बिरहरू)
setopati.com · Sat Aug 29 15:14:57 GMT 2026

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका तथा बेपत्ता भएकामध्ये भेटिएका शव चितवनका विभिन्न अस्पतालमा ल्याएर पहिचानको प्रक्रिया अघि बढाइएको छ।
पहिचान हुन नसकेका शवको डिएनए परीक्षणमार्फत पहिचान गर्ने तयारी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)