कैलाली कारागारभित्र सुरक्षाकर्मीको प्रवेश, गरियो कैदीको गणना
gorkhapatraonline.com · Sun Aug 10 17:26:15 GMT 2025

अविनाश चौधरी
धनगढी, साउन २५ गते । दुई पक्षका कैदीबिच भएको हिंसात्मक झडपपछि तनावग्रस्त बनेको कैलाली कारागारभित्र आज हातहतियारसहित सुरक्षाकर्मी, कारागार प्रशासन र मानव अधिकार आयोगको टोली प्रवेश गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)