विश्वकप फाइनलः पहिलो हाफ सकिँदा स्पेन र अर्जेन्टिनाको गोलरहित बराबरी
nepalpress.com · Sun Jul 19 19:55:13 GMT 2026
काठमाडौं। फिफा विश्वकप २०२६ को उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच प्रतिस्पर्धा जारी छ।
न्यु योर्कस्थित मेटलाइफ रंगशालामा जारी खेलमा पहिलो हाफ सकिँदा दुवै टीमले गोल गर्न सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)