एक सातापछि संसद बैठक आज बस्दै
kathmandupati.com · Sun Jun 28 01:53:38 GMT 2026

काठमाण्डु- संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको २८ औँ बैठक आइतबार बस्दैछ।
बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो। यस अघि असार ५ गते बैठक बसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)