त्रिशूली–३ए सुरुङको माथिल्लो भागसम्म पुग्यौँ, अब उद्धार टोली भित्र पठाउँदैछौँ : गृहमन्त्री गुरुङ
lokaantar.com

गृहमन्त्री सुधन गुरुङले त्रिशूली–३ए सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको माथिल्लो भाग (क्राउन) सम्म पुग्न सफल भएको बताएका छन् ।
गृहमन्त्री गुरुङका अनुसार उद्धार टोलीले सुरुङको माथिल्लो भागसम्म पुगेर सानो प्वाल बनाउन सफल भएको छ । उक्त प्वालबाट सुरुङभित्र हावा पठाउन सुरु गरिएको उनले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)